डा. नरेन्द्र सिंह ठगुन्ना उनको नाम राम श्रेष्ठ (नाम परिवर्तन) हो । उमेरले २८ बर्ष टेकेका उनी १० बर्ष अध्यारोमै जिवन बिताएको बताँउछन् । पछिल्लो १ बर्ष देखी नशा रहित जिवन यापन गर्दै आएका उनी आफ्नो बिगत नर्कजस्तै रहेको निधोमा पुगेका छन् । तर बिभिन्न संघ सस्थाको पहलमा आफू सुध्रिएर नशामुक्त हुन सकेकोमा उनमा अचेल […]
Continue Reading